शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष नवज नियुक्त चार मन्त्रीले र मुख्यमन्त्री केदार कार्की समक्ष दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन्।
कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै मन्त्रीपरिषद् बितार गरेका हुन्।