कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती १२ बजे देखि लागूहुने गरी चालू प्रदेशसभा अधिवेशन अन्त...
कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलहरू नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको हो।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विवादमा परेको छ। थापाले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको सभामुखको भूमिका निर्वाह...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री थापाले राखेका थिए।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत मागेका छन्। कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत मागेका हुन्।