आइतबारको प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
सांसद पराजुलीले डेढ दशक अघि नै ठेक्का लागेको सडक ठेकदारले भत्काएर छाडेको बताए । भत्किएको सडक निर्माणमा ध्यान नदिँदा सडकका कारण स्थानीयले असाध्यै दुःख पाएको उनले बताए ।
शुक्रबारको कोशी प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेको कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर विष्टले जानकारी दिए ।
नेता कोइरालाले विधेयकमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले हस्ताक्षर गरेकाले विवाद आएपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा नदिएको बताए ।