विनोद सुवेदी विनोद सुवेदी
कोशीमा सर्वदलीय सरकार गठन गर्न राप्रपाको आग्रह
राजनीति
Clock १४ असार २०८० | १ मिनेट पाठ
कोशीमा सर्वदलीय सरकार गठन गर्न राप्रपाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सर्वदलीय सरकार गठन गर्न आग्रह गरेको छ।
Whatsapp
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
राजनीति
Clock १४ असार २०८० | १ मिनेट पाठ
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।
Whatsapp
राजनीतिक अस्थिरताको दौड सुरु भयो: मुख्यमन्त्री कार्की
राजनीति
Clock १४ असार २०८० | १ मिनेट पाठ
राजनीतिक अस्थिरताको दौड सुरु भयो: मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजनीतिक अस्थिरताको दौड सुरु भएको बताएका छन्।
Whatsapp
साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक
राजनीति
Clock १४ असार २०८० | १ मिनेट पाठ
साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक
कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।
Whatsapp
कोशी प्रदेश: विश्वासको मतमा जसपा तटस्थ बस्ने
राजनीति
Clock १४ असार २०८० | १ मिनेट पाठ
कोशी प्रदेश: विश्वासको मतमा जसपा तटस्थ बस्ने
जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।
Whatsapp
माओवादी र कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने
राजनीति
Clock १४ असार २०८० | १ मिनेट पाठ
माओवादी र कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।
Whatsapp
उच्च स्तरिय प्रशासन सुधार कार्यदलले बुझायो प्रतिवेदन
राजनीति
Clock १३ असार २०८० | २ मिनेट पाठ
उच्च स्तरिय प्रशासन सुधार कार्यदलले बुझायो प्रतिवेदन
कोशी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय प्रशासन सुधार कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ।
Whatsapp
विश्वासको मतका लागि प्रदेशसभामा सूचना दर्ता
राजनीति
Clock १२ असार २०८० | २ मिनेट पाठ
विश्वासको मतका लागि प्रदेशसभामा सूचना दर्ता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभाको तेस्रो अधिवेशनमा पेश गर्ने बारेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्।

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस