कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
विराटनगर– १४ मा सञ्चालित निःशुल्क ट्युसन सेन्टरका विद्यार्थीलाई विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ। विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार ट्युसन सेन्टरलाई...