विनोद सुवेदी विनोद सुवेदी
विराटनगरमा आन्दोलनकारी र प्रहरीबिच झडप
समाज
Clock ०९ वैशाख २०८० | १ मिनेट पाठ
विराटनगरमा आन्दोलनकारी र प्रहरीबिच झडप
प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका कार्यकर्ता र प्रहरीबिच विराटनगरमा झडप भएको छ।
Whatsapp
खुला ठाउँमा माछामासु बेच्न निषेध
समाज
Clock ०८ वैशाख २०८० | २ मिनेट पाठ
खुला ठाउँमा माछामासु बेच्न निषेध
विराटनगर महानगरपालिले वैशाख १५ गतेदेखि खुला ठाउँमा माछामासु बिक्रीवितरणमा प्रतिबन्ध गर्ने भएको छ। विराटनगर महानगरपालिकाले पशुवध तथा माछामासु बिक्रीवितरणलाई व्यवस्थित बनाउने उद्देश्यले खुला स्थानमा पशु...
Whatsapp
विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने
समाज
Clock ०७ वैशाख २०८० | २ मिनेट पाठ
विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने
विराटनगर महानगरपालिका क्षेत्रमा वैशाख १५ गते देखि खुल्ला ठाउँमा माछा मासु बिक्री वितरण निषेध गरिने भएको छ।विराटनगर महानगरपालिकाले  पशु बध तथा माछा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले...
Whatsapp
प्रतिपक्षी दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीको आह्वान
राजनीति
Clock ०५ वैशाख २०८० | २ मिनेट पाठ
प्रतिपक्षी दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीको आह्वान
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको सरकारमा सहभागी हुन प्रतिपक्षीदलहरू नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीलाई आह्वान गरेका छन्।
Whatsapp
मुख्यमन्त्री कार्कीको सय दिने उपलब्धी: मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको नामाकरणसम्म
राजनीति
Clock ०५ वैशाख २०८० | २ मिनेट पाठ
मुख्यमन्त्री कार्कीको सय दिने उपलब्धी: मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको ना...
सरकारले मन्त्रालयको संख्या १३ बाट ९ मा झारेको र प्रदेश १ लाई कोशी नामाकरणलाई मुख्य उपलब्धिका रुपमा राखेको छ।
Whatsapp
अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या
अर्थ
Clock ०४ वैशाख २०८० | २ मिनेट पाठ
अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या
अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।
Whatsapp
त्रिभुवन आर्मीले जित्यो ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि
खेल
Clock ०३ वैशाख २०८० | २ मिनेट पाठ
त्रिभुवन आर्मीले जित्यो ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि
प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ।
Whatsapp
एनवीएससी  प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेटकाे फाइनलमा
खेल
Clock ०२ वैशाख २०८० | २ मिनेट पाठ
एनवीएससी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेटकाे फाइनलमा
विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विभागिय टिम नेपाल पुलिसलाई हराउँदै घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ।
Whatsapp
लघुवित्तले धेरै लाभांश बाँड्नु हुँदैन: सांसद मण्डल
अर्थ
Clock ०१ वैशाख २०८० | २ मिनेट पाठ
लघुवित्तले धेरै लाभांश बाँड्नु हुँदैन: सांसद मण्डल
लघुवित्त अभियन्ता तथा सांसद योगेन्द्र मण्डलले लघुवित्त वित्तीय संस्थाले धेरै लाभांश बाँड्न नहुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस