कोशी प्रदेश नामाकरण विरुद्ध भएको प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
कोशी प्रदेशमा दलहरूबिच आलोपालो सरकार सञ्चालन गर्ने तयारी थालिएको छ। संघमा नयाँ गठबन्धन बनेसँगै कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ।
शुक्रबार विराटनगरमा राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको सभामा प्रसाईले बैंक वित्तीय संस्थाको शोषण र वित्तीय अत्याचार अन्त्य नभएसम्म उनिहरू विरुद्धको अभिायन नरोकिन...
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी तत्काल प्रदेशसरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिएका हुन्।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको विराटनगर भ्रमणका क्रममा उद्योगी व्यवसायीहरूले विराटनगरको आइसीपीसम्म रेल सेवा सञ्चालनका लागि माग गरेका हुन्।