विनोद सुवेदी विनोद सुवेदी
प्रिम्याचुर शिशुका अभिभावकलाई सचेतना
स्वास्थ्य
Clock ०२ मंसिर २०७९ | २ मिनेट पाठ
प्रिम्याचुर शिशुका अभिभावकलाई सचेतना
समय नपुगी जन्मिएका (प्रिम्याचुर) शिशुका अभिभावकलाई विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले हेरचाह र उपचार सम्बन्धी सचेतना गरेको छ।
Whatsapp
डेंगु नियन्त्रणका लागि विराटनगरमा अभियान
स्वास्थ्य
Clock २८ कार्तिक २०७९ | १ मिनेट पाठ
डेंगु नियन्त्रणका लागि विराटनगरमा अभियान
विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तिब्र बनाएको छ।
Whatsapp
कोइराला र पोखरेललाई आफ्नै रिझाउने चुनौती
राजनीति
Clock २७ कार्तिक २०७९ | ८ मिनेट पाठ
कोइराला र पोखरेललाई आफ्नै रिझाउने चुनौती
मोरङ क्षेत्र नम्बर २ का पुराना मतदातालाई गिरिजाप्रसाद कोइरालाको सम्झना अझै पनि ताजै छ। पुराना मतदाता गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा उनकै छोरी उम्मेदवार भएकाले उनलाई नै मतदान गर्ने मनस्थितिमा छन्।
Whatsapp
संविधानको रक्षाका लागि गठबन्धनले जित्नै पर्छ: मन्त्री कार्की
राजनीति
Clock २६ कार्तिक २०७९ | १ मिनेट पाठ
संविधानको रक्षाका लागि गठबन्धनले जित्नै पर्छ: मन्त्री कार्की
प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले संविधानको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनले जित्नै पर्ने बताएका छन्।
Whatsapp
बुढीगंगामा पालिका स्तरिय अस्पतालको भवन शिलन्याश
स्वास्थ्य
Clock २४ कार्तिक २०७९ | १ मिनेट पाठ
बुढीगंगामा पालिका स्तरिय अस्पतालको भवन शिलन्याश
मोरङको बुढीगंगा गाउँपालिकामा पालिका स्तरिय अस्पताल भवनको शिलान्याश गरिएको छ। बिहीबार बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले उक्त भवनको शिलन्याश गरेका हुन्।
Whatsapp
आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी
राजनीति
Clock २१ कार्तिक २०७९ | १ मिनेट पाठ
आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी
चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।
Whatsapp
एमाले प्रदेश १ को प्रतिबद्धतापत्र: विराटनगरलाई हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने
राजनीति
Clock १९ कार्तिक २०७९ | १ मिनेट पाठ
एमाले प्रदेश १ को प्रतिबद्धतापत्र: विराटनगरलाई हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग...
आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी नेकपा एमाले प्रदेश १ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। शनिबार विराटनगरमा प्रदेशको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।
Whatsapp
देशभर निर्वाचन विथोल्न  २३ समूह सक्रिय
राजनीति
Clock १९ कार्तिक २०७९ | २ मिनेट पाठ
देशभर निर्वाचन विथोल्न २३ समूह सक्रिय
निर्वाचन सुरक्षा,चोरी तस्करी नियन्त्रण लगायतका विषयमा छलफल गर्न प्रदेश स्तरिय सुरक्षा गोष्ठि विराटनगरमा सुरु भएको छ।
Whatsapp
चर्को व्याजविरुद्ध आन्दोलनको घोषणा
अर्थ
Clock १८ कार्तिक २०७९ | १ मिनेट पाठ
चर्को व्याजविरुद्ध आन्दोलनको घोषणा
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को कात्तिक १८ गते बसेको कार्यसमितिको बैठकले कात्तिक २२ गते देखि चर्को व्याजविरुद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले शुक्रबार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस