चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो।
अस्ट्रेलियामा बेरोजगारी दर पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। रोजगारीमा रहेका व्यक्तिको संख्या घट्दै गएको र बेरोजगारको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको श्रम बजारमा दबाब बढेको देखिएको छ।
भारतीय कम्पनी एनटीपीसी ट्रेडिङ कर्पोरेसनले सम्झौता गर्न नसक्ने जनाएपछि नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी...
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४-१५ प्रतिशतमा सीमित भएको स्वीकार गर्दै कार्यशैली एलिट र सरकारी जस्तो बन्दा धक्का बेहोर्नुपरेको बताएका छन्।