नागरिक नागरिक
एपेक सम्मेलनमा सी जिनपिंगले एसिया-प्रशान्त क्षेत्रका लागि दुई करोड डलर खर्च गर्ने घोषणा
अन्तर्राष्ट्रिय
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
एपेक सम्मेलनमा सी जिनपिंगले एसिया-प्रशान्त क्षेत्रका लागि दुई करोड डलर खर्च गर्न...
चीनका राष्ट्रपति सी जिनपिंगले चीनको सेनजेनमा आयोजित ३३औँ एपेक आर्थिक नेताहरूको सम्मेलनमा स्वतन्त्र व्यापार, अर्थतन्त्रको विविधीकरण र डेटा व्यवस्थापनसम्बन्धी नियमहरूको समर्थन गरेका छन्।
Whatsapp
२९ इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम
अर्थ
Clock ०३ मंसिर २०८३ | २ मिनेट पाठ
२९ इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता तिर्न प्राधिकरणको...
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नबुझाउने २९ वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ।
Whatsapp
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
अर्थ
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका स...
नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरूसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ।
Whatsapp
ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै
अन्तर्राष्ट्रिय
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पहिलो पटक एकै ठाउँमा बसेर बैठक गर्ने भएका छन्।
Whatsapp
दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ
राजनीति
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङ दुबई भ्रमण सकेर नेपाल फर्किएका छन्।
Whatsapp
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने
खेल
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।
Whatsapp
फोहोरलाई मोहर बनाउँदै पोखरा
समाज
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
फोहोरलाई मोहर बनाउँदै पोखरा
फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयु (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ।
Whatsapp
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार
समाज
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार
मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।
Whatsapp
प्रतिघण्टा कति किलोमिटरको गतिमा अघि बढिरहेको छ चक्रवात ‘अक्वान’ ?
अन्तर्राष्ट्रिय
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
प्रतिघण्टा कति किलोमिटरको गतिमा अघि बढिरहेको छ चक्रवात ‘अक्वान’ ?
मौसम विभागले यो चक्रवात थप उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस