नागरिक नागरिक
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने सर्वोच्चको ठहर
समाज
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने सर्वोच्चको ठहर
सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको छ।
Whatsapp
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने
खेल
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने
नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ। यो हारसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएक...
Whatsapp
एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाली
राजनीति
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाल...
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलाले नयाँ औपचारिक निर्णय नगर्ने तर आन्तरिक एकता र आगामी स्थानीय निर्वाचनको तयारीका लागि ऊर्जा प्रवाह गर्ने बताएका छन्।
Whatsapp
हारको सँघारमा काठमाडौं गोर्खाज
खेल
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
हारको सँघारमा काठमाडौं गोर्खाज
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत डे-नाइट एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज हारको सँघारमा पुगेको छ।
Whatsapp
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ
अपराध
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी ४५ वर्षीया हदिसुन नेशालाई प्रहरीले पक्राउ गरी कारागार पठाएको छ।
Whatsapp
रोमानिया र बेलारुस पठाउने भन्दै ५ जनासँग ४ लाख ठगी गर्ने पक्राउ
अपराध
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
रोमानिया र बेलारुस पठाउने भन्दै ५ जनासँग ४ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारुस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ का २८ वर्षीय रविन्द्र मगराती पक्राउ परेका छन्।
Whatsapp
कामिलको शतकपछि चितवनको कसिलो बलिङ, काठमाडौं दबाबमा
खेल
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
कामिलको शतकपछि चितवनको कसिलो बलिङ, काठमाडौं दबाबमा
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज १०.१ ओभरको समाप्तिमा संकटमा परेको छ। काठमाडौंले १०.१ ओभरमा ३ विकेट गुमाएर...
Whatsapp
प्रधानमन्त्रीलाई पाँच सुझाव- ‘भारत जाँदा समस्या गुन्द्रीमुनि नलुकाउनु, सङ्कोच नमानी कुरा राख्नू’
राजनीति
Clock ०२ मंसिर २०८३ | ५ मिनेट पाठ
प्रधानमन्त्रीलाई पाँच सुझाव- ‘भारत जाँदा समस्या गुन्द्रीमुनि नलुकाउनु, सङ्कोच नम...
नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आसन्न भारत भ्रमणमा निस्कनुअघि सबै राजनीतिक दलसँग परामर्श गरी राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन्।
Whatsapp
‘आन्तरिक कलहले बालेन सरकार धेरै टिक्दैन’
राजनीति
Clock ०२ मंसिर २०८३ | ३ मिनेट पाठ
‘आन्तरिक कलहले बालेन सरकार धेरै टिक्दैन’
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आन्तरिक कलहका कारण वर्तमान बालेन सरकार लामो समय नटिक्ने दाबी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस