नागरिक नागरिक
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए
समाज
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए
प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।
Whatsapp
केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति
मंगलबार राति टापुका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएपछि इरानी अधिकारीहरूले अमेरिकी सेनाले आक्रमण गरेको बताएका हुन्।
Whatsapp
देशी-विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली
राजनीति
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
देशी-विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी र कार्यकर्ताप्रति लक्षित ‘झोले’ तथा बहिष्कारका टिप्पणीलाई असहिष्णुताको पराकाष्ठा भएको आरोप लगाएका छन्।
Whatsapp
ग्लोबल फिल्म फेस्टिभल: विश्वभरबाट ५०० बढी चलचित्र प्राप्त
कला/साहित्य
Clock ०१ मंसिर २०८३ | ३ मिनेट पाठ
ग्लोबल फिल्म फेस्टिभल: विश्वभरबाट ५०० बढी चलचित्र प्राप्त
आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजिएफएफ) २०२७ को पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएका छन्।
Whatsapp
युएईमा अलपत्र नेपालीद्वारा उद्धारको गुहार, गृहमन्त्रीले भने- २ दिनभित्र स्वदेश फर्काइन्छ
राजनीति
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
युएईमा अलपत्र नेपालीद्वारा उद्धारको गुहार, गृहमन्त्रीले भने- २ दिनभित्र स्वदेश फ...
संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारहरूले उद्धारका लागि गुहार माग्दै सार्वजनिक गरेको भिडियोमा गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया जनाउँदै उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काइने बत...
Whatsapp
खाडी क्षेत्रमा बढ्यो तनाव : पाँच दिनमै बहराइनमा इरानको तेस्रो ड्रोन हमला
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
खाडी क्षेत्रमा बढ्यो तनाव : पाँच दिनमै बहराइनमा इरानको तेस्रो ड्रोन हमला
मंगलबार बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएका थिए। त्यसपछि सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको थियो।
Whatsapp
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म
समाज
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दर...
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ।
Whatsapp
‘हामी चुनावमा पार्टी बनाउन होइन, जित्न जान्छौं’
राजनीति
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
‘हामी चुनावमा पार्टी बनाउन होइन, जित्न जान्छौं’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई आन्दोलन र चुनाव दुवैको तयारीमा जुट्न निर्देशन दिएका छन्।
Whatsapp
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
राजनीति
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस