नागरिक नागरिक
एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली
राजनीति
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमाले कमजोर नहुने बताएका छन्।
Whatsapp
बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार
समाज
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्का...
सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
Whatsapp
आतंकको राजनीति हाबी हुँदा मुलुक पछाडि धकेलियो : ओली
राजनीति
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
आतंकको राजनीति हाबी हुँदा मुलुक पछाडि धकेलियो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भइरहेको बताएका छन्।
Whatsapp
‘जलाकी’ ले पायो युनिभर्सल सर्टिफिकेट (hold)
कला/साहित्य
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
‘जलाकी’ ले पायो युनिभर्सल सर्टिफिकेट (hold)
अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्र ‘जलाकी’ ले केन्द्रीय जाँचपास समिति (सेन्सर बोड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।
Whatsapp
आजदेखि उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो
समाज
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
आजदेखि उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो
कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ।
Whatsapp
वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी
समाज
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक के...
केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
Whatsapp
यस्तो ठाउँ जहाँ बेहुलीलाई शीरदेखि पाउसम्म सुनको पहिरनले ढाकिन्छ
अन्य
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
यस्तो ठाउँ जहाँ बेहुलीलाई शीरदेखि पाउसम्म सुनको पहिरनले ढाकिन्छ
कतिपयले औपचारिक विवाहमा सेतो गाउन लगाउँछन् भने विशेष परम्परागत कार्यक्रममा सुनौलो पहिरन लगाउने गर्छन्।
Whatsapp
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ।
Whatsapp
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
अर्थ
Clock ०१ मंसिर २०८३ | १ मिनेट पाठ
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस