नागरिक नागरिक
सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई
समाज
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
सरकार बदल्ने, सरकारमा जाने भन्ने सोच छैन: योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकार बदल्ने वा सरकारमा जाने सोच पार्टीको नभएको बताएका छन्।
Whatsapp
चुनावमा पार्टीलाई कमजोर बनाउनेलाई कसरी नेता मान्नु : राप्रपा नेता शाही
राजनीति
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
चुनावमा पार्टीलाई कमजोर बनाउनेलाई कसरी नेता मान्नु : राप्रपा नेता शाही
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीलाई स्पष्ट नीति, सिद्धान्त र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने धारणा राखे।
Whatsapp
किन खनिए नसीरुद्दीन शाह प्रधानमन्त्री नरेन्द्र मोदीमाथि  ?
कला/साहित्य
Clock ३० कार्तिक २०८३ | २ मिनेट पाठ
किन खनिए नसीरुद्दीन शाह प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ?
उनले सन् २०२० मा धानमन्त्रीले कोभिड महामारीका बेला लकडाउन घोषणा गरेको तरिकाप्रति असन्तुष्टी व्यक्त गरेका छन्।
Whatsapp
के हो यमुना नदीमा देखिएको फिँज ?
अन्तर्राष्ट्रिय
Clock ३० कार्तिक २०८३ | ३ मिनेट पाठ
के हो यमुना नदीमा देखिएको फिँज ?
औद्योगिक फोहोर र ढलका कारण प्रदूषित बनेको नदीमा आइतबार सयौँ हिन्दू भक्तजनले छठ पूजा मनाएका छन्।
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल
समाज
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरे...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत गिरफ्तार हुनुपर्ने माग गरेका छन्।
Whatsapp
संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि
राजनीति
Clock ३० कार्तिक २०८३ | २ मिनेट पाठ
संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि
नेकपा (एमाले) ले संसदीय सङ्घर्ष, सरकारमा रहँदाका कामको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनामा केन्द्रित रहेर मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
Whatsapp
चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
राजनीति
Clock ३० कार्तिक २०८३ | २ मिनेट पाठ
चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव गरेको हो।
Whatsapp
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन
अन्तर्राष्ट्रिय
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन
निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।
Whatsapp
खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन
अर्थ
Clock ३० कार्तिक २०८३ | २ मिनेट पाठ
खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन
नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस