नागरिक नागरिक
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : मन्त्री पोखरेल
शिक्षा
Clock २९ कार्तिक २०८३ | २ मिनेट पाठ
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : मन्त्री...
मन्त्री पोखरेलले जलवायु संकटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरे।
Whatsapp
‘सरकारले नागरिकका पक्षमा काम गरोस्’
राजनीति
Clock २९ कार्तिक २०८३ | १ मिनेट पाठ
‘सरकारले नागरिकका पक्षमा काम गरोस्’
पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।
Whatsapp
लमजुङमा २४ पिर्के पिङ भाँचिँदा तीन जना घाइते
समाज
Clock २९ कार्तिक २०८३ | १ मिनेट पाठ
लमजुङमा २४ पिर्के पिङ भाँचिँदा तीन जना घाइते
लमजुङको मध्यनेपाल नगरपालिका-१० बरदानमा २४ पिर्के पिङ भाँचिँदा तीन जना घाइते भएका छन्। आइतबार दिउँसो पिङ खेल्ने क्रममा अचानक पिङ भाँचिएर दुर्घटना भएको हो।
Whatsapp
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ
धर्म/संस्कृति
Clock २९ कार्तिक २०८३ | २ मिनेट पाठ
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ
म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।
Whatsapp
उपसभामुख ठाकुरले गरिन् छठ पूजा
राजनीति
Clock २९ कार्तिक २०८३ | १ मिनेट पाठ
उपसभामुख ठाकुरले गरिन् छठ पूजा
ठाकुरले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजाआराधना गरेकी छिन्।
Whatsapp
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
राजनीति
Clock २९ कार्तिक २०८३ | १ मिनेट पाठ
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन्।
Whatsapp
काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य
खेल
Clock २९ कार्तिक २०८३ | २ मिनेट पाठ
काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।
Whatsapp
सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
राजनीति
Clock २९ कार्तिक २०८३ | १ मिनेट पाठ
सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन्।
Whatsapp
महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो
समाज
Clock २९ कार्तिक २०८३ | २ मिनेट पाठ
महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस