गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछिको पुनःनिर्माण दिगो हुनुपर्ने बताएका छन्। २२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार भक्तपुरमा भएको मुख्य कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भूकम्पबाट सुरक्षित प...
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका दुर्गा प्रसाईलाई प्रहरीले नै जोगाउन खोजेको पाइएको छ।
आजका मितिसम्म नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो। तर पनि सरकारीतवरबाट कृषि क्षेत्रलाई दिनुपर्ने जति प्राथमिकता दिइएको छैन। फलस्वरूप यो क्षेत्र प्रत्येक दिन ओरालो लाग्दो अवस्थामा छ। २० वर्षे कृषि...
प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प दिवसका रूपमा मनाउने गरिएको छ। १९९० माघ २ गते सोमबारको महाभूकम्प भोग्ने व्यक्तिहरू अझै हाम्रो समाजमा छन्। त्यो भूकम्पका बारेमा बताउने जानकारहरूबाटै त्यसको भय...
लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा...