द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेंगी संक्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मंगलबार बताएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न सबैलाई आग्रह गरेकीछिन्। माघे सङ्क्रान्तिको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र मनाइने विभिन्न चाड...
दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्म...
सर्वोच्च अदालतले पुरानो सम्झौताको ६ वर्ष अवधि बाँकी छँदै बिनाप्रतिस्पर्धा गोकर्ण फरेस्ट रिसोर्ट यती होल्डिङ्सलाई दिनुको कारण सरकारसँग माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले भाडामा दिइएको जग...
नेपाल निर्माण व्यवसायी महासंघको चाँजोपाँजोमा आगामी माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा अन्तर्राष्ट्रिय स्तरको हेबी इक्युपमेन्ट तथा निर्माण सामग्रीको प्रदर्शनी ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ हुन...