सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारपछिको हत्यालाई लिएर भारतभर व्यापक विरोध प्रदर्शन भएको थियो। यो घटनाको विश्वभर आलोचना भएपछि भारत सरकार बलात्कारविरोधी कानुन बनाउन बाध्य भएको थियो।
इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। शक्तिशाली भूकम्प गएपनि कुनै क्षतिको विवरण प्राप्त नभएको र सुनामीको चेतावनीसमेत जारी नगरिएको अधिकारीले जनाएका छन्।
वैदेशिक रोजगारीको क्रममा बिरामी, अंगभंग भएका दुई सय ३० कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको, श्रम स्वीकृति प्रदान गर्न विद्युतीय टोकन प्रणाली लागू गरिएको, ५६ हजार आठ सय १० लाई श्रम स्वीकृति प...