दर्शकले भरिएको तासमान हलभित्र ‘रातो र चन्द्रसूर्जे’ गीतको आवाज घन्किरहेको बेला हलबाहिर आकाशमा पनि अस्ट्रेलियाको झण्डासँगै नेपालको झण्डा फर्फराइरहेको थियो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले नापनक्सा कार्य (सर्भे एन्ड म्यापिङ) मा पोस्ट ग्य्राजुयट पढाइ सुरु गर्ने भएको छ।
धुलिखेल अस्पताल मंगलबारबाट २४औं वर्षमा प्रवेश गरेको छ। सन् १९९६ मा धुलिखेल स्वास्थ्य सेवा संघ, धुलिखेल नगरपालिका र नेपाली मेड अस्ट्रियाको सहयोगमा अस्पतालको स्थापना भएको हो।
जिल्लामा विद्यमान सामाजिक विकृति अन्त्यका लागि सहयोग गर्न धर्मगुरुहरूलाई आग्रह गरिएको छ। बालविवाह, दाइजो प्रथा, बोक्सी प्रथा, जातीय छुवाछुतजस्ता कुसंस्कार संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धर्मग...
विदेशी मुद्रा विनियम मुद्दामा अदालतबाट कैद र पौने दुई करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। मुद्दाका प्रतिवादी भोटेकोसी गाउँपालिका–२ का ३५ वर्षीय गोम्दे तामाङलाई सिन्धुपाल्चोक...