उच्च अदालत पाटनले महानगरीय प्रहरी परिसर टेकु तथा काठमाडौं महानगरपालिका–५ को कार्यालय सहितका निकायलाई अवहेलनामा किन कारबाही नगर्ने भन्दै सोमबार कारण माग गरेको छ।
मिटर–ब्याजीका आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारद्वारा पीडितहरूले सर्लाहीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय जान लागेका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईलाई सम्मान गरेका छन्।
सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन्। भारतीय संविधान निर्माता डा. अम्वेडकरको नामबाट स्थापित सो अवार्डबाट सञ्चारकर्मी लम्साल सम्मानित भएकी हुन्।
किर्ते गरी सरकारी सम्पत्ति हडपेको आरोप लागेका नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरीलाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ल झापाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेक...
सञ्चारकर्मी कृष्णा ताम्राकारलाई कम्युनिकेटर अवार्डबाट सम्मान गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनलाई टोस्टमास्टर्स इन्टरनेसनलका अध्यक्ष दीपक मेननले सो अवार्ड प्रदान गरेका थिए।