पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष माधव कुमार नेपालले विकासले मानिसको खुसी सम्बोधन गर्नुपर्ने बताएका छन्। सोमबार इन्टरनेसनल बाल्कन युनिभर्सिटीका विद्यार्थीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतमसमेत ८ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता...
लोकसेवा तयारी नाउँमा कार्यालयनै रित्तिने गरी विदा बस्ने, कुर्सीमा कोट झुण्ड्याएर भाग्ने, कार्यालय समयमा सरकारी गाडी लिएर लोकसेवा पठाउन जाने प्रवृत्ति बढेपछि सरकारले त्यस्ता कर्मचारीमाथि कडाइ गर्न थाले...
रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रसी समकक्षी सर्र्गेई लाभ्रोभसँग दुई पक्षिय भेट गरेका छन्। शनिबार रुस प्रस्थान गरेका मन्त्री ज्ञवालीले सोमबार मस्कोमा समकक्षी लाभ्रोभसँग भेट गरे...
भारतले एकपक्षीय रुपमा जारी गरेको नक्साले नेपालको सार्वभौमतामाथि प्रहार गरेको भन्दै विभिन्न राजनीतिक दलमा आबद्ध सांस्कृतिक संगठनले ‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’ थालेका छन्।
भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।