एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकमा सहभागी भएका अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गरेका थिए।
शान्ति प्रक्रियाको एउटा पाटो संक्रमणकालीन न्याय टुंगाउन बनेका दुई आयोगमा पदाधिकारी हुन इच्छुक व्यक्तिको नाम प्रकाशन भएसँगै पूरानोजस्तै हुने चिन्ता गरेका छन्।
प्रतिनिधिसभाको सभामुख नहुँदा संसद्बाट पारित भएर पनि पाँच विधेयक प्रमाणीकरण हुन सकेको छैन। महिला हिंसाको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपनि नयाँ सभामुख चयन हुनसकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसँगै शीर्ष नेताबीच भेटघाट र छलफल बाक्लिएको छ। आइतबारको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने भए ढिला नगर्न स...
‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई बधाई ज्ञापन गर्दछु,’ प्रेमदासले बताएका छन्।