नागरिक नागरिक
नेपथ्य अस्ट्रेलिया जाँदै
कला/साहित्य
Clock ३० कार्तिक २०७६ | २ मिनेट पाठ
नेपथ्य अस्ट्रेलिया जाँदै
लोक–रक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। त्यहाँ रहेका नेपालीको चाहना अनुरुप केही वर्षयता नेपथ्यले शृंखलाबद्ध प्रस्तुतिसहित यात्रा गर्दै आएको छ।
Whatsapp
शरद र वसन्त टोलीमा अटाएनन्
खेल
Clock २९ कार्तिक २०७६ | ३ मिनेट पाठ
शरद र वसन्त टोलीमा अटाएनन्
आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले बिहीबार पुरुष र महिला क्रिकेट टोलीको नाम सर्वजनिक गरेको छ।
Whatsapp
नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त
खेल
Clock २९ कार्तिक २०७६ | ३ मिनेट पाठ
नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त
काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ मा नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त भएको छ।
Whatsapp
दावा र ल्हामुलाई उपाधि
खेल
Clock २९ कार्तिक २०७६ | १ मिनेट पाठ
दावा र ल्हामुलाई उपाधि
तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पर्यटन वर्ष सन् २०२० लाई समेत लक्षित गरी आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ अन्तर्गत पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पाले जितेका छन्।
Whatsapp
नेपाललाई ऐतिहासिक सफलता
खेल
Clock २९ कार्तिक २०७६ | ४ मिनेट पाठ
नेपाललाई ऐतिहासिक सफलता
अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएको नेपालले बंगलादेशमा सम्पन्न एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि उचाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।
Whatsapp
लगातार चौथो दिन पनि हङकङ ठप्प
अन्तर्राष्ट्रिय
Clock २९ कार्तिक २०७६ | ९ मिनेट पाठ
लगातार चौथो दिन पनि हङकङ ठप्प
सरकारविरोधी प्रदर्शनकारीको प्रदर्शनका कारण लगातार चौथो दिन पनि हङकङ ठप्प भएको छ।
Whatsapp
सार्वजनिक सुनुवाइकै बीच नयाँ दाबी
अन्तर्राष्ट्रिय
Clock २९ कार्तिक २०७६ | ६ मिनेट पाठ
सार्वजनिक सुनुवाइकै बीच नयाँ दाबी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ।
Whatsapp
हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा
अन्तर्राष्ट्रिय
Clock २९ कार्तिक २०७६ | २ मिनेट पाठ
हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा
सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।
Whatsapp
इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग
अन्तर्राष्ट्रिय
Clock २९ कार्तिक २०७६ | २ मिनेट पाठ
इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग
अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला सङ्क्रमणविरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस