संसद्को विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै आउँदो असारसम्म त्यहाँको पानी उपत्यकामा खसाल्न ठेकेदार र आयोजनालाई निर्देशन दिएको छ।
खाद्यान्नको उत्पादन र उत्पादकत्व मात्र भन्दा पनि खाना पोषणयुक्त र उत्पादन वातावरणमैत्री बनाउने अभियानमा जुटेका ६ देशका प्रतिनिधि यसको कार्यान्वयन र दिगोपनाका विषयमा छलफल गर्न काठमाडौंमा जुटेका छन्।
दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिले कुनै व्यक्ति वा संस्थाबाट एक लाख रान्ड (छ हजार सात सय ३९ अमेरिकी डलर) भन्दा बढी रकम चन्दा लिएको भए त्यस्तो व्यक्ति वा संस्थाको अभिलेख र...