नागरिक नागरिक
सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम
अर्थ
Clock १७ भदौ २०७६ | ६ मिनेट पाठ
सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम
सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी बिक्री गर्ने तयारी गरेको छ। हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी सेयर हिस्सा रहेको कम्पनीको थप सेयर सर्वसाधारणलाई दिन...
Whatsapp
चिलिमे जलाधार क्षेत्रमा कृषि क्षेत्र घट्यो
अर्थ
Clock १७ भदौ २०७६ | ३ मिनेट पाठ
चिलिमे जलाधार क्षेत्रमा कृषि क्षेत्र घट्यो
रसुवाको उत्तरी क्षेत्रमा पर्ने चिलिमे जलाधार क्षेत्रमा ‘कृषि क्षेत्र’ घट्दै गएको पाइएको छ। यस क्षेत्रको प्रमुख पेसा कृषि र पशुपालन भए पनि पछिल्लो समय कृषि क्षेत्र भने घट्दै गएको देखिएको छ।
Whatsapp
नियन्त्रणमा आएन अमेरिकी फौजी किरा
अर्थ
Clock १७ भदौ २०७६ | ५ मिनेट पाठ
नियन्त्रणमा आएन अमेरिकी फौजी किरा
विषादी हाल्दा पनि खोटाङको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकी फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणमा आउन सकेको छैन। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवालगायत प्रभावित क...
Whatsapp
खाता नभए पनि एक सातासम्म जान पाइने
अर्थ
Clock १७ भदौ २०७६ | ७ मिनेट पाठ
खाता नभए पनि एक सातासम्म जान पाइने
वैदेशिक रोजगार विभागले सोमबारदेखि वैदेशिक रोजगारीमा जाने युवालाई बैंक खाता हुनै पर्ने नियम लागु गरेको छ। खाता नहुनेका हकमा भने एक सातासम्मलाई जान दिइएको छ।
Whatsapp
बाली र पशुपन्छी बिमा गर्ने बढे
अर्थ
Clock १७ भदौ २०७६ | ४ मिनेट पाठ
बाली र पशुपन्छी बिमा गर्ने बढे
जोखिम व्यवस्थापन गर्न सहज हुन थालेपछि बाली तथा पशुपन्छी बिमामा किसानको आकर्षण बढ्दै गएको छ।
Whatsapp
भारतबाट आयात गरिने अझै महँगो
अर्थ
Clock १७ भदौ २०७६ | ४ मिनेट पाठ
भारतबाट आयात गरिने अझै महँगो
एक्कासि चुलिएको तरकारीको मूल्यमा आन्तरिक उत्पादन बढेसँगै सुधार आएको छ। देशकै ठूलो कृषि उपज खरिद–बिक्री स्थल कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा अधिकांश तरकारीको मूल्...
Whatsapp
आर्थिक वृद्धिदर ७.१ प्रतिशत
अर्थ
Clock १६ भदौ २०७६ | ८ मिनेट पाठ
आर्थिक वृद्धिदर ७.१ प्रतिशत
अर्थमन्त्री युवराज खतिवडाले आठ प्रतिशत वृद्धिको लक्ष्य राखेर गत आर्थिक वर्षको बजेट ल्याए पनि यथार्थमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको छ।
Whatsapp
पेट्रोलियम मजदुर आन्दोलित
अर्थ
Clock १६ भदौ २०७६ | ५ मिनेट पाठ
पेट्रोलियम मजदुर आन्दोलित
पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका मजदुरले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहितका सुविधा नपाएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएका छन्।
Whatsapp
नाडा अटो सोमा ८१ हजार दर्शक
अर्थ
Clock १६ भदौ २०७६ | २ मिनेट पाठ
नाडा अटो सोमा ८१ हजार दर्शक
भदौ १० देखि १५ सम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको नाडा अटो सो २०१९ आइतवार सम्पन्न भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस