रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ...
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्। स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति...
हेल्प नेपाल नेटवर्कले गतवर्ष गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ठोकर्पा उच्च माध्यमिक विद्यालय र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ।
स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन् ।
नेपालगञ्ज विमानस्थलदेखि मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पन्चर भएको छ। टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले...
शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा यो...
पृथ्वी जयन्तीमा बिदा नदिएर चौतर्फी आलोचना खेपेपछि सरकारले दिँदै आएको बिदालाई पुनरावलोक गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको वार्षिक बिदा पुनरावलोकन गर्न गृहमन्त्रा...