मौसम परिवर्तन भएसँगै तीन/चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ ।
शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटे...
एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा तीन वटा नयाँ वयस्क पाटे बाघ थपिएको छन्। अघिल्लो वर्ष सन् २०१५ मा चार वटा पाटे बाघ रहेको निकुञ्जमा २०१६ मा बढेर सात वटा पुगेका छन् । निकुञ्जका प्रमुख संरक्षण...
ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् । रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका...
सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ।
आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिर...
संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउने राजनीतिक दल निकट युवा तथा विद्यार्थी सङ्गठनले साेमबार राजधानीमा विरोधसभा गरेका छन् ।
नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्...
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संशोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल...
सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रद...
विधान संशोधनको विरुद्धमा आन्दोलनरत युवा विद्यार्थीले भारतीय राजदूत रणजित रायले अनावश्यक चलखेल गरेको भन्दै सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।
टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ ।
सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ ।