नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन्।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको...
बेलायतका सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद वीरेन्द्र शर्मा काठमाडौं आएका छन्। एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्यसहितको टोलीले शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थि...
अछामको तिमिल्सेन गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीया महिलाको ज्यान गएको घटनाप्रति प्रधानमन्त्रीले चासो व्यक्त गरेका छन्। छाउपडी गोठमा बसेकी २१ वर्षीया डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक...
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्...
क्यालिग्राफीका शिक्षक सर्गेई क्यापितिनोभिच छोरीको विवाहोत्सव मनाइरहेको थियो । ड्रइङ रुममा नाचगान चलिरहेको थियो । कालो कोट र सेतो टाई लगाएका नोकरचाकरहरु अतिथि सेवाका लागि यताउता दौडिरहेका थिए । उनीहरुल...
बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर...
फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ । मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहे...
बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी का...
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको त...