नागरिक नागरिक
चन्द माओवादीको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा
समाज
Clock २८ कार्तिक २०७३ | २ मिनेट पाठ
चन्द माओवादीको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा
चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुताको सुनश्चिताको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्व नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा उत्रिएको छ। समाजिक संजाल फेसबुक मा उन...
Whatsapp
भाइको कुटाइबाट दाजुको मृत्यु
समाज
Clock २८ कार्तिक २०७३ | १ मिनेट पाठ
भाइको कुटाइबाट दाजुको मृत्यु
-उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबा...
Whatsapp
प्रतिकुल परिस्थितिमा सरकारले उल्लेखनीय काम गरेकोकाे सापकाेटाकाे दाबी
राजनीति
Clock २७ कार्तिक २०७३ | ३ मिनेट पाठ
प्रतिकुल परिस्थितिमा सरकारले उल्लेखनीय काम गरेकोकाे सापकाेटाकाे दाबी
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गरेका छन्।
Whatsapp
सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली
राजनीति
Clock २७ कार्तिक २०७३ | ३ मिनेट पाठ
सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल अर्थहीन रहेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको...
Whatsapp
मजदुरका समस्या समाधान गर्छु:  प्रधानमन्त्री
राजनीति
Clock २७ कार्तिक २०७३ | २ मिनेट पाठ
मजदुरका समस्या समाधान गर्छु: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँ...
Whatsapp
सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०७३ | १ मिनेट पाठ
सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प
अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउ...
Whatsapp
सरकारले भाका सार्ने मात्र काम गर्योः महतो
राजनीति
Clock २७ कार्तिक २०७३ | ३ मिनेट पाठ
सरकारले भाका सार्ने मात्र काम गर्योः महतो
संघीय समाजवादी फोरम नेपालका सांसद एवं केन्द्रीय सदस्य बीरेन्द्र महतोले सरकारले मधेसमा माग सम्बोधन गर्न आलटाल गरिरहेको बताएका छन्। उनले मधेसमा माग सम्बोधन गर्ने सर्तमा वर्तमान सरकारलाई मधेसी मोर्चाले...
Whatsapp
सरकारले राष्ट्रिय अडान लिन सकेन: अाचार्य
राजनीति
Clock २५ कार्तिक २०७३ | ५ मिनेट पाठ
सरकारले राष्ट्रिय अडान लिन सकेन: अाचार्य
नेकपा एमालेका सचिव भीम आचार्यले अहिले बाहिर चर्चा भएजस्तोगरि नागरिकता, भाषा, सिमांकन र राष्ट्रिय सभाको प्रतिनिधित्वबारेको समस्याको हल गर्ने कुरामा आफ्नो पार्टीको कुनै सहमति नरहने बताएका छन। उनले बाहिर...
Whatsapp
महाभियाेग प्रस्ताव कांग्रेसकाे एजेन्डा: गुरूङ
राजनीति
Clock २५ कार्तिक २०७३ | ३ मिनेट पाठ
महाभियाेग प्रस्ताव कांग्रेसकाे एजेन्डा: गुरूङ
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद धनराज गुरुङले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जनताको प्रस्ताव भएकोले यसलाई सबै दल मिलेर पारित गर्नुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस