नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कातिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै आफूहरुले उठाएका माग सम्बोधन नभए समानन्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ ।
रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन्।
एसियाली क्रिक्रेट परिषद् एसीसीले यसै महिना थाइल्याण्डमा हुने महिला एसिया कप २०१६ का लासग खेल तालिका सार्वजनिक गरेको छ।
एसीसी महिला एसिय कप २०१६ मा आयोजक थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान...
स्थानीय तह पुर्नसरचना आयोगले दिएको समय भित्र जिल्लामा स्थानीय तहको सीमांकनको निर्णय गर्न स्थानीय प्राविधिक समिति असफल भएको छ। स्थानीय तहको संख्या, सीमांकन र नामाकरणकालागि आयोगले दिएको शनिबारसम्...
बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।
नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश...
नेकपा (एमाले) प्रदेश न. ४ को बैठक तथा भेला आइतबारदेखि नवलपुर क्षेत्रको अमलटारीमा सुरु हुँदैछ । नवलपरासीको दाउन्ने पूर्व भागलाई संविधानले प्रदेश नं ४ मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ...
शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठ...
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन्। काठमाडाैं विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उ...
तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेत...