त्यसपछि उनले के गरिन् ? मलाई आजसम्म थाहा छैन । त्यसअघि म त्यहाँ पुग्दा झमक्क साँझ थियो । निख्रँदो सेप्टेम्बर । घडी हेरेँ, ठीक पाँच बजेको छ । मेघाले दिएको समय । पाइला नापेर हिँडेजस्तो ठीक समयमै आइपुगेक...
मानवचेतनाको प्रकटीकरण जब लिप्यन्तर हुन थाल्यो, तब नै मानवमनका अनेक भाव स“गस“गै लिपिबद्ध हुन थाले । आफूभित्रका भावनालाई मानवले सहजै उद्घाटन गर्ने माध्यम साहित्य भनेर कथिँदै आए ।
जाडो महिनामा त्यति सानो गोठमा तीन–चार जनासम्म छाउ भएका महिला बस्थे । रातभरि पनि उनीहरू सुत्थेनन्, बस्थे । सुतिहाले पनि खुट्टा खुम्च्याएर गर्भको शिशुले झैँ गुटुमुटु भएर सुत्थे । भुइँमा खाट र ओछ्यान हुन...
ठीक १४ वर्षअघि, सन् २००२ को मनसुनको अन्त्यतिर मैले केही साथीहरूसँग मिलेर मासिक अखबारको स्थापना गरेकी थिएँ । त्यो प्रेसिडेन्सी कलेज, कलकत्ताको जीवन र समयको बारेमा रिपोर्टिंङ गर्ने ब्रोडसिट थियो । यसमा...
अनामनगरस्थित लिबर्टी कलेजले ५० लाखको छात्रवृत्तिका लागि विद्यार्थीबाट आवेदन आह्वान गरेको छ ।
कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेसनका लागि छात्रवृत्तिको आह्वान गरेको...
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी पाँच वर्षीय बालकको...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलेका कांग्रेसको नेतृत्वमा संविधान संशोधन हुनुपर्ने बताएका छन्। बिहीबार नेपाल तरुण दल काठमाडौंका निर्वाचित जिल्ला समितिका पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्...
“मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन”, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।” मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होल...