खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ ।
संसदमा मुख्य रुपमा प्रतिपक्षले सरकारको आलोचना गर्ने र सत्तापक्षले सरकारको बचाउ गर्ने गरिन्छ। तर बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा भने सत्तापक्षका नेताहरुले नै सरकारको चर्को आलोचना गरे।
प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्तर्राष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्।
लामो समयदेखि शिक्षण पेशा, साहित्य, शिक्षक संगठनमा आवद्ध ३७ वर्षीय कृष्ण लामिछानेको मृत्यु भएको छ। गएराति ९ बजे कोहलपुर–११ स्थित घरको भर्याङबाट लडेड घाइते भएका लामिछानेको मेडिकल कलेज कोहलपुरमा उपचारका...
साहित्यकार इन्द्रबहादुर राईकी पत्नी मायादेवी थापा राईको निधनप्रति लेखक तथा साहित्यकारले शोक व्यक्त गरेका छन्।
भदौ ११ गते ८८ वर्षको उमेरमा भारतको दार्जिलिङको इडेन अस्पतालमा मायादेवीको निधन भएको थियो ।
श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको २८ दिनपछि भेट्न पाउँदा दिपायल सिलगढी नगरपालिका–७ कुमालीकोटकी उत्तमा कठायतका आँखा भरिए। उनका श्रीमान सैनिक हबल्दार गणेशबहादुर कठायत हतियार गायव प्रकरणपछि सेना...
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले स्थानीय निकायको नि...