बर्षाले जमिन भासिँदा बैतडीको तल्लादेही–८ डाँडा खालीका ५२ परिवार समस्यामा छन्। विस्थापित परिवार बिद्यालयमा आश्रय लिएर बसेका छन्। तीनदिनदेखि लगातारको बर्षाले जमिन भासिएपछि सिंगो गाँउ जोखिममा परेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिलाई छिट्टै नेपालमा स्वागत पार्न पाउने अपेक्षा गरेको बताएका छन्। मंगलबार विहान प्रधानमन्त्री निवास पुगेको चिनियाँ टोलीसँग प्रधानमन्त्री दाहालले चिनियाँ...
तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।
दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।
अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनक...
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १९ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि त्यहाँका सामानहरु निजी सचिवालयका व्यक्तिले आफैसँग लिएर गएको भन्ने केही सञ्चार माध्यममा आएका समाचार कपोलकल्पित र भ्...
यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गरेका छन्।
स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांस...