ताप्लेजुुङबाट यात्रा गर्ने बिद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन यहाँका व्यावसायी सहमत भएका छन्। केन्द्रीय स्तरमा नीति बनेको लामो समय भएपनि यहाँभने लागु भएको थिएन ।
पूर्वी पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । त्यस आवका लागि १ करोड ८ लाख ७४ हजार रुपैयाँ लक्ष्य रहेकामा १ करोड २० लाख ८३ हजार रुपैयाँ संकलन भएको भन...
मेरो एकजना ३२ वर्षको साथी छ । ऊ परम्परागत सोचाइमा निकै विश्वास गर्ने खालको छ । विवाह गरेको केही समयपछि ऊ रोजगारीको सिलसिलामा विदेश गयो । विदेशमा बस्दा उसलाई स्वप्नदोष भएछ । केही दिन बिराएर स्वप्नदोष ह...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन्। आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपु...
सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन्। सभामुख घर्तीले बुधबार विहान कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।
गुलाफका पत्रपत्रमा
मेरा आँखा, ओठ , मन, स्पर्श
अनि मेरो मुटु राखेर
तिमीलाई समर्पण गर्दै
भनेको थिएँ– यसलाई तिम्रो मुटुमा राख्यौ भने
म कहिल्यै ओइलाउने छैन
तिमी मुस्कुरायौमात्र
मैले तिम्रो त्यही मुस्कानको...
संघीय गठबन्धनका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा दबाब दिँदै प्रदर्शन हुनेक्रम जारी छ।