नागरिक नागरिक
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो
समाज
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो
गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।
Whatsapp
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
समाज
Clock २८ कार्तिक २०८३ | ४ मिनेट पाठ
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।
Whatsapp
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह
राजनीति
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
Whatsapp
सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?
राजनीति
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइ...
'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्...
Whatsapp
‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना
अन्तर्राष्ट्रिय
Clock २८ कार्तिक २०८३ | २ मिनेट पाठ
‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचन...
प्रहरीका अनुसार ती अधिकारी जनवरी १२ देखि अप्रिल १, २०२६ सम्म पाकिस्तानी गुप्तचर अधिकारीको सम्पर्कमा थिए।
Whatsapp
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी
अन्तर्राष्ट्रिय
Clock २८ कार्तिक २०८३ | २ मिनेट पाठ
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी
असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।
Whatsapp
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने
समाज
Clock २८ कार्तिक २०८३ | २ मिनेट पाठ
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने
सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।
Whatsapp
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका
राजनीति
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।
Whatsapp
ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी
अन्तर्राष्ट्रिय
Clock २८ कार्तिक २०८३ | २ मिनेट पाठ
ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी
कम्पनीले बिहीबार टोकियोमा पत्रकार सम्मेलन गरी अनधिकृत पहुँचमार्फत करिब १० लाख ९० हजार क्रेडिट कार्डका विवरण प्रभावित भएको हुन सक्ने जनाएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस