नागरिक नागरिक
दृष्टिविहीन विद्यार्थीले पाए सुरक्षित आवास
समाज
Clock ०१ मंसिर २०७६ | ३ मिनेट पाठ
दृष्टिविहीन विद्यार्थीले पाए सुरक्षित आवास
दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ। छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो।
Whatsapp
बोलिभियामा विरोध प्रदर्शन, आठको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०७६ | ३ मिनेट पाठ
बोलिभियामा विरोध प्रदर्शन, आठको मृत्यु
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
Whatsapp
चौकीबाट भाग्न खोज्दा सेनाका जवानको मृत्यु, चितवनका दुई प्रहरी नियन्त्रणमा
समाज
Clock ०१ मंसिर २०७६ | २ मिनेट पाठ
चौकीबाट भाग्न खोज्दा सेनाका जवानको मृत्यु, चितवनका दुई प्रहरी नियन्त्रणमा
अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतवार एक जनाको मृत्यु भएको छ।
Whatsapp
बाग्लुङमा विद्युत् कटौती अन्य
अर्थ
Clock ०१ मंसिर २०७६ | २ मिनेट पाठ
बाग्लुङमा विद्युत् कटौती अन्य
बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ।
Whatsapp
दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने
समाज
Clock ०१ मंसिर २०७६ | १ मिनेट पाठ
दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने
आजदेखि दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि बन्द गर्न लागिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापा बताए। एक महिना विमानस्थल आंशिकरुपमा सञ...
Whatsapp
एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना
अर्थ
Clock ०१ मंसिर २०७६ | ३ मिनेट पाठ
एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना
एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन्।
Whatsapp
तीन करोडको लागतमा डिप ट्युबवेल
समाज
Clock ०१ मंसिर २०७६ | १ मिनेट पाठ
तीन करोडको लागतमा डिप ट्युबवेल
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याएको छ ।
Whatsapp
दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न
अर्थ
Clock ०१ मंसिर २०७६ | ४ मिनेट पाठ
दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न
एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो।
Whatsapp
भीमफेदी कारागारबाट कैदी फरार
समाज
Clock ०१ मंसिर २०७६ | १ मिनेट पाठ
भीमफेदी कारागारबाट कैदी फरार
भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस