–भारतको दाबी सही होइन, तथ्यसंगत छैन भनेर सर्वदलीय बैठकमा सबैको धारणा आएको छ। हामीले सबैले भारतको दाबी गलत हो भनिसकेका छौं भारतजस्तो प्रजातान्त्रिक मुलुकले नेपाल र नेपालीलाई दुःख दिनु भनेको अन्तर्राष्ट...
फिल्म साउथ एसियाको तेस्रो दिन आयोजित ‘लिवर्टी एन्ड द स्पिरिट अफ साउथ एसिया’ नामक छलफलमा सहभागी वक्ताहरुले दक्षिण एसियामा स्वतन्त्र बहसको निम्ति मानिसहरुको चेतनाको स्तरमा बढ्नुपर्नेमा जोड दिएका छन्।
फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले अभिनेत्र...
गायिका सेलेना गोमेज उनकी साथी अमेरिकी गायिका टेलर स्वीफ्टको बचावमा उत्रिएकी छिन्। उनले संगीत प्रबन्धक स्कुटर ब्राउनसँगको म्युजिक कपिराईटको लडाईका कारण अमेरिकी गायिका टेलर स्वीफ्ट ‘बिरामी र आक्रोशित’ भ...
यस वर्ष मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल अनुष्का श्रेष्ठको नेपाल चिनाउने भिडियो सार्वजनिक भएको छ। आगामी डिसेम्बर १४ मा लन्डनमा आयोजना हुने मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेकी उ...
एपेक नेपालले आयोजना गरेका कार्यक्रममा विभिन्न कविहरुको कविता वाचन गरेका थिए। शनिबार राजधानीमा आयोजित कार्यक्रममा एपेक नेपालले साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान समेत गरेको थियो।
दुई आयोगका लागि पदाधिकारी नाम सिफारिस गर्न बनेको समितिमा नाम प्रकाशनका लागि सहमति जुटेको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगका लागि पदाधिकारी सिफारिसका लागि सहमति जुट्न नसक्दा...
सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग...
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताएका छन् ।