नागरिक नागरिक
नेविसंघको प्रश्नः 'देशको सीमा मिचिँदा सरकार किन मौन?'
राजनीति
Clock २९ कार्तिक २०७६ | १ मिनेट पाठ
नेविसंघको प्रश्नः 'देशको सीमा मिचिँदा सरकार किन मौन?'
नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेपछि नेविसंघ आन्दोलनमा उत्रिएकाे हाे।
Whatsapp
शरद र वसन्त टोलीमा अटाएनन्
खेल
Clock २९ कार्तिक २०७६ | ३ मिनेट पाठ
शरद र वसन्त टोलीमा अटाएनन्
आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले बिहीबार पुरुष र महिला क्रिकेट टोलीको नाम सर्वजनिक गरेको छ।
Whatsapp
कस्तो शिक्षा ?
विचार
Clock २९ कार्तिक २०७६ | ६ मिनेट पाठ
कस्तो शिक्षा ?
नयाँ प्रविधिको आविष्कारको परिणामस्वरूप घरका प्रत्येक व्यक्तिले आफूलाई एक्ल्याएका छन्। झगडा र मतभेदले गर्दा परिवार, समाज र देशबाटै एकता, प्रेम र शान्ति हराइसकेको छ। यस्ता अशान्तमय अवस्थाबाट हाम्रो समाज...
Whatsapp
कानुनमा लेख्दैमा छुवाछूत अन्त्य हुन्छ ?
विचार
Clock २९ कार्तिक २०७६ | ८ मिनेट पाठ
कानुनमा लेख्दैमा छुवाछूत अन्त्य हुन्छ ?
सबैलाई थाहा छ– किताबको स्याउ खान मिल्दैन। संविधान र कानुनमा रहेका जातीय छुवाछूतविरोधी व्यवस्था पनि त्यस्तै त होइन ? नेपालको संविधान २०७२ धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक व्यवस्था गरिएको छ। का...
Whatsapp
नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त
खेल
Clock २९ कार्तिक २०७६ | ३ मिनेट पाठ
नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त
काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ मा नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त भएको छ।
Whatsapp
बाल सेनाको मुद्दा टुंग्याउने उपाय
विचार
Clock २९ कार्तिक २०७६ | १५ मिनेट पाठ
बाल सेनाको मुद्दा टुंग्याउने उपाय
अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार १५ वर्षभन्दा मुनिकालाई युद्धमा सामेल गर्नु युद्ध अपराध गर्नु हो। हुन्थेन, तर नेपालको १० वर्षे सशस्त्र जनयुद्धमा हजारौं बालबालिका सामेल गरिए। २०६३ सालमा शान्ति सम्झौ...
Whatsapp
संगीतबाट ब्रेक लिँदै गायिका पिंक
कला/साहित्य
Clock २९ कार्तिक २०७६ | १ मिनेट पाठ
संगीतबाट ब्रेक लिँदै गायिका पिंक
अमेरिकी गायिका पिंकले सांगीतिक यात्राबाट ब्रेक लिने भएकी छिन्। कन्ट्री म्युजिक एसोसियसन (सिएमए) अवार्डको स्टेजबाट उनले संगीतबाट ब्रेक लिइरहेकी घोषणा गरेकी थिइन्।
Whatsapp
दावा र ल्हामुलाई उपाधि
खेल
Clock २९ कार्तिक २०७६ | १ मिनेट पाठ
दावा र ल्हामुलाई उपाधि
तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पर्यटन वर्ष सन् २०२० लाई समेत लक्षित गरी आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ अन्तर्गत पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पाले जितेका छन्।
Whatsapp
‘फुइतफुइत’ र ‘टुडे’ नृत्य कला सम्पन्न
कला/साहित्य
Clock २९ कार्तिक २०७६ | १ मिनेट पाठ
‘फुइतफुइत’ र ‘टुडे’ नृत्य कला सम्पन्न
राजधानीमा कम्पाग्नी ७२७३ नामक स्विस नृत्य संस्थाले नृत्यकला प्रस्तुत गरेको छ। सो संस्थाले ‘फुइतफुइत’ नृत्य कार्यशाला र ‘टुडे’ नामक एकल नृत्यकला प्रस्तुत गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस