नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले विधान संशोधनमा देखिएको विवाद अन्त गरेसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भावी अध्यक्ष हुने निश्चित भएको छ।
हुम्ला खार्पुनाथ गाउँपालिकामा तत्कालीन नेकपा एमालेबाट रूपा शाही २०७४ मा भएको निर्वाचनमा एक सय ८२ मतले पराजय भइन्। उनले पुनः सोही पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकी छिन्।
क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। अर्को वर्ष संसद्को निर्वाचन हुनुअगावै हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परी...
काठमाडौं जिल्ला अदालतले करिब २२ महिनाअघि दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारका मुख्य दोषी शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय तोकेको छ।