नागरिक नागरिक
प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डकाे आग्रह
राजनीति
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डकाे आग्रह
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन्।
Whatsapp
मर्निङ्ग वाक गर्न हिडेका बृद्धको खुट्टा गेटको पाइपमा अड्किएपछि...
समाज
Clock २६ कार्तिक २०७६ | १ मिनेट पाठ
मर्निङ्ग वाक गर्न हिडेका बृद्धको खुट्टा गेटको पाइपमा अड्किएपछि...
नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन्।
Whatsapp
देशभर चिसो बढ्दै
समाज
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
देशभर चिसो बढ्दै
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ। सो...
Whatsapp
चाँदीसहित भुटानी पक्राउ
समाज
Clock २६ कार्तिक २०७६ | १ मिनेट पाठ
चाँदीसहित भुटानी पक्राउ
नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८...
Whatsapp
मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने
अन्तर्राष्ट्रिय
Clock २६ कार्तिक २०७६ | १ मिनेट पाठ
मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने
मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ।
Whatsapp
ज्यान मार्ने धम्की दिँदै बयान फेर्ने कागजमा सही गर्न लगाए
समाज
Clock २६ कार्तिक २०७६ | ४ मिनेट पाठ
ज्यान मार्ने धम्की दिँदै बयान फेर्ने कागजमा सही गर्न लगाए
राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम पक्षले बम विष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ ।
Whatsapp
बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा
राजनीति
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्। नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनी नेपाल आएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन...
Whatsapp
इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु
इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ ।
Whatsapp
नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
राजनीति
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस