झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेणीको...
वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्।
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।
भाइटीकाको दिन आज सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
भाइटीकाले सधैं सम्बन्धको मूल्य धन वा दूरीले होइन, प्रेम, विश्वास र आत्मीयताले निर्धारण गर्छ। बदलिँदो समय र विश्वव्यापी जीवनशैलीका बीच पनि दिदीबहिनी र दाजुभाइबीचको यही अटुट स्नेहले तिहारको मौलिकता र मह...