सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार खत्वे झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनले एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरिसकेका थिए।
महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।
प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।
अछाम र डोटी जिल्लाको सिमानास्थित गण्डीगाडमा सम्झौता भएको १६ महिना बितिसक्दा पनि मोटरेबल पुल निर्माणको काम अघि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा डोजरले ढुङ्गा खसालेर पुरानो झोलुङ्गे पुलसमेत क्षतिग्र...
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्...