लगातार नयाँ रेकर्ड कायम हुनु, समुद्री सतहको तापक्रम बढ्नु र खडेरी, अतिवृष्टि तथा बाढीजस्ता चरम मौसमी घटनाहरू बढ्दै जानुले जलवायु संकट गहिरिँदै गएको स्पष्ट संकेत दिएको छ।
परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय...