नागरिक नागरिक
परीक्षाफल प्रकाशित
समाज
Clock १८ असार २०७३ | १ मिनेट पाठ
परीक्षाफल प्रकाशित
काठमाडौं—त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर÷पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ एमविएस प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ।
Whatsapp
‘देह व्यापार काम होइन’
अन्य
Clock १८ असार २०७३ | १९ मिनेट पाठ
‘देह व्यापार काम होइन’
रुचिरा गुप्ता अन्तर्राष्ट्रिय देह व्यापार र मानव व्यापारविरुद्धकी अभियन्ता हुन् । उनले ‘अपने आप विमन वल्र्डवाइड’ स्थापना यसै अभियानका लागि गरेकी हुन्।
Whatsapp
दुई पटक भूकम्पको धक्का
समाज
Clock १८ असार २०७३ | १ मिनेट पाठ
दुई पटक भूकम्पको धक्का
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशम...
Whatsapp
बर्खाको उर्लंदो कहर
अन्य
Clock १८ असार २०७३ | १६ मिनेट पाठ
बर्खाको उर्लंदो कहर
दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकका विभिन्न भागमा जनधन क्षति भएको छ। सर्लाहीमा एक र दार्चुलामा तीन जनाको मृत्यु भएको छ।
Whatsapp
बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा
खेल
Clock १८ असार २०७३ | १ मिनेट पाठ
बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा
फ्रान्समा जारी युरो कप २०१६ को दास्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स पहिलो पटक सेमीफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
भूकम्पपीडितको गुनासो सुन्न समिति
राजनीति
Clock १७ असार २०७३ | ४ मिनेट पाठ
भूकम्पपीडितको गुनासो सुन्न समिति
काठमाडौं– भूकम्पपीडितको पुनर्निर्माणसम्बन्धी गुनासो सुन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच तहको समिति रहनेगरी गुनासो सुनुवाइ कार्यविधि पारित गरेको छ।
Whatsapp
‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’
अर्थ
Clock १७ असार २०७३ | ४ मिनेट पाठ
‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’
काठमाडौं– वैदेशिक रोजगारीमा गएका युवायुवती दिनप्रतिदिन जोखिममा पर्नुमा श्रम तथा रोजगार मन्त्रालय नै जिम्मेवार रहेको व्यवस्थापिका संसदका सदस्यले औंल्याएका छन्।
Whatsapp
सरकारी निकायमा दरबन्दी नथपिने
राजनीति
Clock १७ असार २०७३ | ४ मिनेट पाठ
सरकारी निकायमा दरबन्दी नथपिने
काठमाडौं– स्थानीय तह र सामुदायिक संगठनबाहेक अब सबै सरकारी निकायको दरबन्दी थप नहुने भएको छ।
Whatsapp
पिपुल्स च्वाइसमा मनोनित पाँच खेलाडीको नाम सार्वजनिक
खेल
Clock १७ असार २०७३ | ५ मिनेट पाठ
पिपुल्स च्वाइसमा मनोनित पाँच खेलाडीको नाम सार्वजनिक
काठमाडौं– नेपाल खेलकुद पत्रकार मन्चले शुक्रबार पल्सर स्पोर्टस् अवार्ड २०७२ अन्र्तगतको पिपुल्स च्वाइस विधामा मनोनित पाँच जना खेलाडीको नाम सार्वजनिक गरेकोछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस