नागरिक नागरिक
बंगलादेशमा हिन्दू पुजारीको हत्या
अन्तर्राष्ट्रिय
Clock १७ असार २०७३ | २ मिनेट पाठ
बंगलादेशमा हिन्दू पुजारीको हत्या
ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
Whatsapp
इमराहिमोभिकको नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड, तलब हप्ताको २ लाख युरो
खेल
Clock १७ असार २०७३ | १ मिनेट पाठ
इमराहिमोभिकको नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड, तलब हप्ताको २ लाख युरो
स्विडेन–स्विडेनका पूर्व कप्तान तथा स्ट्राइकर जाल्टन इमराहिमोभिचले आफ्नो नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड (अल्ट्राडफोड) हुने बताएका छन्।
Whatsapp
पहिरोले दुई घर पुरिए, महाकालीलोकमार्ग अवरुद्ध
समाज
Clock १७ असार २०७३ | १ मिनेट पाठ
पहिरोले दुई घर पुरिए, महाकालीलोकमार्ग अवरुद्ध
बैतडी-बैतडीमा पहिरोले दुई घर पुरिएका छन। गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा २ वटा घर पुरिएका हुन। धनीभुल र राजु भुलको घर पुरीएको गोकुलेश्वर प्रहरीचौकीका ईञ्चार्ज भिमबहादुर मल्लले जानकारी दिए।
Whatsapp
जहाँ दलितका छोराछोरी मात्रै पढ्छन् !
अन्य
Clock १७ असार २०७३ | ४ मिनेट पाठ
जहाँ दलितका छोराछोरी मात्रै पढ्छन् !
बैतडीमा एउटा यस्तो विद्यालय छ जहाँ दलितका छोराछोरी मात्रै पढ्छन् । न्वाली गाविस– ३ मा रहेको खोदमनाथ प्राविका सबै विद्यार्थी दलित समुदायका छन्। विद्यार्थीमात्रै होइन, शिक्षकपनि दलित समुदायकै छन्। ३ कक्...
Whatsapp
पोर्चुगल पठाईदिन्छु भन्दै ३६ लाख ठगी गर्ने पक्राउ
समाज
Clock १७ असार २०७३ | १ मिनेट पाठ
पोर्चुगल पठाईदिन्छु भन्दै ३६ लाख ठगी गर्ने पक्राउ
काठमाडौं- पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह
राजनीति
Clock १७ असार २०७३ | १ मिनेट पाठ
राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ।
Whatsapp
खराव मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित
अन्य
Clock १७ असार २०७३ | १ मिनेट पाठ
खराव मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित
काठमाडौंका मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। राजधानीमा विहानैदेखि परेको वर्षाका कारण भिजिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएक...
Whatsapp
खोला तर्न  २५ रुपैयाँ
समाज
Clock १७ असार २०७३ | २ मिनेट पाठ
खोला तर्न २५ रुपैयाँ
पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ । सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ ।
Whatsapp
दाम्लोमा बाँधिएका अपाङ्गलाई उद्धार गर्ने कसले ?
समाज
Clock १७ असार २०७३ | ४ मिनेट पाठ
दाम्लोमा बाँधिएका अपाङ्गलाई उद्धार गर्ने कसले ?
टिनको छानोको थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ छ । भित्र दुई छेउमा पुराना खाट । सँगै एउटा बेन्च । चिसो भुइँमा राखिएको थोत्रो सुकुल । त्यसमाथि लडिरहेका एक युवा ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस