काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल विकास निर्देशक टिम एन्डरसनले नेपाली क्रिकेटमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन्।
काठमाडौं- निर्माता छवि ओझा आफूलाई 'बाघ' निर्माताका रुपमा लिन्छन्। अनौपचारिक रुपमा उनले आफू उद्योगको सबैभन्दा सफल निर्माता रहेको कुरा गर्वसाथ भन्ने गरेका पनि छन्।
मुम्बइ-बलिउड अभिनेत्री कट्रिना कैफ हिजोआज सनक्क सन्किन थालेकी छिन् । अभिनेता रणवीर कपुरसँगको 'ब्रेकअप'पछि उनले खास गरी सञ्चारकर्मीसमक्ष रिस पोख्ने गरेकी छिन् ।
काठमाडौं- पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अन्तर्वार्ताका लागि विगत ६ महिनादेखि कुरा भइरहेपनि व्यस्तताका कारण भेट्ने साइत जुरेको थिएन। हालसालै उनी लाजिम्पाटको थिएटर भिलेजमा झुल्किइन्। थियटर भिलेजमा म...
काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत अश्लिल गाली नगर्न आग्रह गरेकी छिन्। आइतबार राति उनको आधिकारिक फेसबुकमार्फत 'मेरो मन रुवाउनेहरुको लागि' शीर्षकमा एउटा भावुक पोस्ट सार्वजनिक ग...
अप्रिल १४ तारिख बीहीबार रातको त्यस्तै साँढे नौ बज्न लागेको थियो। म आफू काम गर्ने आभासी करी रेस्टूरेण्टको किचेनमा काम गर्दै थिएँ। अरु दुईजना साथी पनि सँगै थिए। रात छिप्पिँदै गएकाले रेस्टूरेण्टमा ग्राहक...
लन्डन-सभामुख अनसरी घर्तीसहितको संसदीय टोली बेलायतको एक साता भ्रमणका लागि लन्डन आइपुगेको छ। सो टोलीलाई आइतवार विहान हिथ्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, थर्ड स...
काठमाडौं–नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा र नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याउने भएको छ।
भात–तरकारी पकाउन, लुगा धुन, बस्तुभाउलाई खुवाउन दिनमा ८ गाग्रीसम्म पानी चाहिन्छ उनीहरूलाई। धारामा पानी थाप्न पालो कुरिरहेकी चुलाचुली–७ की राजकुमारी हिम्बाङले भनिन्, 'कहिलेकाहीँ त घन्टौंसम्म पालो पर्खिन...