म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले सुरु गरेको वैकल्पिक राजनीतिको अभियानअन्तर्गत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो हाँगोका रूपमा उदाएको बताएका छन्।
स्वास्थ्य मन्त्री निशा मेहता र महिला मन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकाललाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर भेटेका छन्।