नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको दरबन्दीमा सरुवा हुने सम्भावित ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पूर्वानुमान योग्य सरुवा सूची प्रकाशन गरेको छ।
फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको...
हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने तथा मापदण्डविपरीत गतिविधि गर्ने २२ जनालाई कारबाही गरेको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता र घोषणामा मात्र सीमित नभई पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान प्राप...
चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित...
एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई १६८ रनमै रोकेको नेपाल ब्याटिङमा नराम्ररी चुक...