नागरिक नागरिक
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
राजनीति
Clock १५ घण्टा अघि | २ मिनेट पाठ
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
मन्त्री रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छिन्।
Whatsapp
सेवाग्राहीलाई हैरानी दिने ७ बिचौलिया पक्राउ
समाज
Clock १५ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई हैरानी दिने ७ बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाए कारबाही हुने
समाज
Clock १६ घण्टा अघि | १ मिनेट पाठ
व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाए कारबाही हुने
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश नपठाउन सचेत गराएको छ।
Whatsapp
भोटेकोशी बाढीमा १९ देशका ६२३ विदेशी नागरिक बेपत्ता
समाज
Clock १६ घण्टा अघि | २ मिनेट पाठ
भोटेकोशी बाढीमा १९ देशका ६२३ विदेशी नागरिक बेपत्ता
भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ता विदेशी नागरिकमध्ये १९ देशका ६२३ जनाको विवरण सम्बन्धित देशका निकायबाट प्राप्त भएको छ।
Whatsapp
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ
अपराध
Clock १६ घण्टा अघि | १ मिनेट पाठ
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ
अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
फोनपे र नबिल बैंकको सहकार्यमा विश्वभरका पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ सार्वजनिक
कर्पोरेट
Clock १६ घण्टा अघि | २ मिनेट पाठ
फोनपे र नबिल बैंकको सहकार्यमा विश्वभरका पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ सार्व...
एपमार्फत अन्तर्राष्ट्रिय पर्यटकले नेपालको विस्तृत क्यूआर भुक्तानी सञ्जालमा पहुँच प्राप्त गरी देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानहरूमा भुक्तानी गर्न सक्नेछन्।
Whatsapp
स्थानीय निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई कांग्रेस महामन्त्री संग्रौलाको आग्रह
राजनीति
Clock १६ घण्टा अघि | ३ मिनेट पाठ
स्थानीय निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई कांग्रेस महामन्त्री संग्रौलाको आग...
महामन्त्री संग्रौलाले निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरी मान्यता प्रदान गरिसकेको अवस्थामा अब आन्तरिक विवादमा अल्झिनुपर्ने अवस्था नरहेको बताएकी छन्।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : मधेशसँग पुलिस २९ रनले पराजित
खेल
Clock १६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : मधेशसँग पुलिस २९ रनले पराजित
विभागीय टोली नेपाल पुलिस क्लवलाई २९ रनले पराजित गर्दै मधेश प्रदेश विजयी भएको छ।
Whatsapp
एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल
राजनीति
Clock १६ घण्टा अघि | १ मिनेट पाठ
एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल
पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस