नागरिक नागरिक
प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार
राजनीति
Clock १७ घण्टा अघि | ६ मिनेट पाठ
प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनक...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर १ देखि ११ गतेसम्म सम्पादन गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ।
Whatsapp
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
समाज
Clock १७ घण्टा अघि | १ मिनेट पाठ
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
Whatsapp
चेक र फोनपेबाट डेढ लाख घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध
Clock १८ घण्टा अघि | १ मिनेट पाठ
चेक र फोनपेबाट डेढ लाख घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख, इन्जिनियर (करार) प्रदीप कुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
Whatsapp
मुसहर बस्तीमै पुगिन् मन्त्री रावल, लालपुर्जा वितरण तीव्र पार्ने प्रतिबद्धता
राजनीति
Clock १८ घण्टा अघि | १ मिनेट पाठ
मुसहर बस्तीमै पुगिन् मन्त्री रावल, लालपुर्जा वितरण तीव्र पार्ने प्रतिबद्धता
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छ...
Whatsapp
गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने सहमति
अर्थ
Clock १८ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने सहमति
भेटमा गण्डकी प्रदेशमा रहेका ऊर्जा उत्पादनका सम्भावना उपयोग गर्दै जलविद्युत् तथा अन्य ऊर्जा आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने विषयमा जोड दिइएको थियो।
Whatsapp
फेवाताल संरक्षण र गण्डकीको ऊर्जा विकासमा संघ-प्रदेश सहकार्यबारे छलफल
राजनीति
Clock १८ घण्टा अघि | १ मिनेट पाठ
फेवाताल संरक्षण र गण्डकीको ऊर्जा विकासमा संघ-प्रदेश सहकार्यबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच फेवाताललगायत तालहरूको संरक्षण र विकास आयोजनामा संघ-प्रदेश सहकार्य गर्ने विष...
Whatsapp
ओलम्पिक आयोजनामा भारतको दाबी
अन्तर्राष्ट्रिय
Clock १८ घण्टा अघि | २ मिनेट पाठ
ओलम्पिक आयोजनामा भारतको दाबी
अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो।
Whatsapp
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराए भारत भ्रमणबारे जानकारी
समाज
Clock १८ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराए भारत भ्रमणबारे जानकारी
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भेटवार्ता गरी आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन्।
Whatsapp
लागूऔषधसहित ९ जिल्लाबाट १६ समातिए
अपराध
Clock १९ घण्टा अघि | ३ मिनेट पाठ
लागूऔषधसहित ९ जिल्लाबाट १६ समातिए
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका ९ जिल्लाबाट अवैध लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस